
न्युरोडको सुरज अर्केड भत्काउन महानगरले पठायो डोजर
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउन लागेको छ ।
अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरपालिले २ वटा डोजर तयार गरिएको छ ।
डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।
महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।



कागजपत्र |
