उपसभामुख भुसालको शपथ ४ बजे


काठमाडौं – उपसभामुख पुष्पा भुसालले आज (आइतबार) शपथ ४ बजे हुने भएको छ ।

भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

प्रतिक्रिया