श्रीमती राधिकासहित विजुक्च्छे निवास पुगे अध्यक्ष ओली


काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्च्छेलाई भेटेका छन् ।

श्रीमती राधिका शाक्यसहित नेमकिपाका अध्यक्ष का. रोहित निवास पुगी कमरेड शोभा प्रधानको दुःखद निधनप्रति समवेदना व्यक्त गरे।

प्रधानको क्यान्सरका कारण गत असार ८ गते बुधबार  निधन भएको थियाे ।

प्रतिक्रिया