पानी पुनःभरणका लागि खाली जग्गामा पोखरी बनाउने काठमाडौं महानगरको कार्यक्रम


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरभित्र रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरूको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने भएको हो ।

प्रतिक्रिया