चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका लागि तोक्यो शुल्क


काठमाडौँ – चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ।

आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ। एमडिरएमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया