
लमजुङमा चट्याङ लागेर चार पशु चौपाया मरे
मर्स्याङ्दी–५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।



कागजपत्र |
