
काठमाडौं-२५ मा कांग्रेसको प्यानल विजयी
काठमाडाैं – काठमाडौं महानगरपालिकाको वडा नं. २५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
कांग्रेस उम्मेदवार राजेश डंगोलले ९१३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकतटम प्रतिस्पर्धी नेकपा (एस)का बाबुराम महर्जनले ८०१ मत ल्याएका थिए ।



कागजपत्र |
