भरतपुरमा रेनुकाे अग्रता कायम, विजयभन्दा १७ मतले अघि


चितवन – चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छन् ।

१६ हजार ३३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ५३५० मत पाएकी छन् ।

नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका विजय सुवेदीले ५३३३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन् ।

प्रतिक्रिया