सुनसरीको हरिनगर गाउँपालिकाको मतगणना स्थगित


सुनसरी – सुनसरीको हरिनगर गाउँपालिकाको मतगणना स्थगित भएको छ ।

नेकपा एमालेले वडा नम्बर ६ को पुन: मतगणनाको माग गरेपछि मतगणना स्थगित गरिएको मतगणनामा खटिएका प्रतिनिधिले जानकारी दिएका छन् ।

प्रतिक्रिया