
देशभर थप १५ मा कोरोना पुष्टी, सक्रिय संक्रमित संख्या २४९ मात्र
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार ८७५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १८ जना संक्रमण मुक्त भएका छन् । यससँगै अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या २४९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।



कागजपत्र |
