
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
काठमाडौं — आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।



कागजपत्र |
