यमनमा ६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी


यमन – यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा आइतबार ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ।

लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो। हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ।

तर, दुर्घटना बारेमा अनुसन्धान सुरु भएको लेबनिज रेडक्रसका अधिकारीले जनाएका उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको रेडक्रसले जनाएको छ।

प्रतिक्रिया