बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा : अब गाडी चढ्ने बित्तिकै २० रुपैयाँ


काठमाडौं – बागमती सरकारले प्रदेशभित्र चल्ने छोटो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीको दबाबमा श्रम रोजगार तथा यातायात मन्त्रालयले दुई रुपैयाँले भाडा बढाएको हो ।

अब यात्रुले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने छ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ ।

No description available.

No description available.

प्रतिक्रिया