
सेनामा खुल्याे भर्ना, चार हजार जना माग (सूचनासहित)
काठमाडौं – नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।
आजबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ । खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो ।



कागजपत्र |
