न्याय परिषद्ले गर्‍यो एकैसाथ ८७ न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)


काठमाडाैं – न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बुधवार बसेको बैठकले एकैसाथ ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ ।

श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुंगा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया