राष्ट्रपति जेलेन्स्कीद्वारा ‘नो-फ्लाइ जोन’ को लागि आह्वान


वाशिंगटन – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो-फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन्।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ। मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,’ उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरे ।

यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस्।’ भन्नका लागि हो उनले भने।

प्रतिक्रिया