गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप
कास्की – गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा ९फूल — विस्तृतमा
कास्की – गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा ९फूल — विस्तृतमा
बलेवा – बागलुङमा ‘वीरेन्द्र ऐश्वर्य पार्क (उद्यान)’का नाउँमा चिनिएको समीक्षालयलाई व्यवस्थित बनाइने भएको छ । झण्डै १४ वर्षदेखि अलपत्र — विस्तृतमा
दमौली – तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रर्द्धनका लागि गाउँपालिकाको — विस्तृतमा
नवलपरासी – प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका — विस्तृतमा
गण्डकी – आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा-२४ रातामाटाका तिमिल्सिना दम्पत्ति — विस्तृतमा
तनहुँ – तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा — विस्तृतमा
पाल्पा – पाल्पाको तानसेनको भगवती मन्दिर परिसरमा कोरोनाविरुद्धको खोप लगाउनका लागि मानिस भीड । तस्वीर : कृष्ण दर्नाल/रासस
बागलुङ – बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खला । — विस्तृतमा
कास्की – गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । — विस्तृतमा
तनहुँ – शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा — विस्तृतमा
बलेवा – कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे — विस्तृतमा
काठमाडौं – मनकामना केबलकार मर्मतरसम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार — विस्तृतमा