गण्डकी

अवरुद्ध डुम्रे-बेंसीशहर सडकखण्ड सञ्चालनमा

दमौली – पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे-बेंसीशहर सडकखण्ड आजदेखि पुन: सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको  — विस्तृतमा

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो, आउजाउ रोकियो

गोरखा – लगातारको वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा भत्काएको छ । गोरखा  — विस्तृतमा

पहिरोले डुम्रे–वेशीशहर सडक खण्ड अवरुद्ध, दुई बटुवा घाइते

तनहुँ – दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडक खण्ड  — विस्तृतमा

एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा – बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ  — विस्तृतमा

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले  — विस्तृतमा

ङिस्याङको झोलुङ्गे पुल बगायो, जोखिम बढ्दो, स्थानीयवासी त्रसित

मनाङ – मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ  — विस्तृतमा

पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक

कास्की – स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको  — विस्तृतमा

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा  — विस्तृतमा

पृथ्वी राजमार्गमा पहिरो, सडक अवरुद्ध हुँदा खुलाउने प्रयास जारी

तनहुँ — मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका  — विस्तृतमा

कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका पाँच राजनीतिक दल

स्याङ्जा – कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय  — विस्तृतमा

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

पोखरा – कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ । गण्डकी  — विस्तृतमा