बागमती

नुवाकोटमा मतदानस्थलमै पैसा बाँड्ने कांग्रेस उम्मेदवार पक्राउ

नुवाकोट – नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा कांग्रेस उम्मेदवारले मतदानस्थलमै मतदातालाई पैसा बाँडेको पाइएको छ। भद्रुटारको बच्छला मावि मतदान केन्द्रमा  — विस्तृतमा

भक्तपुर बालकोटबाट एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका-२ बालकोटस्थित  — विस्तृतमा

मेलम्ची र पाँचपोखरीमा उत्पन्न तनाव साम्य, मतदान सुचारु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची-४ र पाँचपोखरी थाङपाल-२ को याङ्ग्री मतदान केन्द्रमा बिहान केही बेर उत्पन्न तनाव अहिले साम्य भएको  — विस्तृतमा

भरतपुरका उम्मेदवार रेनुले गरिन् मतदान

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी उनले भरतपुर  — विस्तृतमा

भरतपुरमा मतपत्रको सुरक्षाका लागि सीसी क्यामरा र फलामको तार जाली

काठमाडौं – निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि विभिन्न मतगणनास्थलमा तार जालीको व्यवस्था गरेको छ । गत निर्वाचनमा भरतपुरमा मतपत्र  — विस्तृतमा

कांग्रेसद्वारा चितवनका पाँचजना निलम्बित

चितवन – स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवनका थप पाँचजनालाई पार्टी  — विस्तृतमा

क्यान्जिनमा मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने

रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ  — विस्तृतमा

निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन – स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन्। यहाँका १६१ मतदानस्थलमा  — विस्तृतमा

चुनावका लागि मंगलबार रातिदेखि नै रसुवागढी नाका बन्द हुने

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको  — विस्तृतमा

सत्तागठबन्धनको पहिलो संयुक्त चुनावी सभा आज

चितवन – सत्तारुढ पाँच दलले संयुक्त रुपमा पहिलो चुनावी सभाका रुपमा आज भरतपुरबाट सुरु गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत  — विस्तृतमा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग

हेटौँडा – हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण  — विस्तृतमा