Click to toggle navigation menu.

राजनीति

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो  — विस्तृतमा

कांग्रेस भित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारमा यस्तो छ भागबण्डा

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभाको आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी संस्थापन पक्षले एकलौटी ढंगले उम्मेदवार  — विस्तृतमा

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र  — विस्तृतमा

राप्रपा र रवीन्द्र मिश्र समूहको एकता घोषणाका दृश्य (फोटो फिचर)

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकता भएको छ ।  — विस्तृतमा

कांग्रेसमा धेरै विचलन आयो की ममा कांग्रेसकै साथीहरूले जवाफ दिउन : रवीन्द्र मिश्र

काठमाडौं – विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार  — विस्तृतमा

मिश्र र लिङ्देलले अब देशको निकास दिन्छन् : राणा

काठमाडौं – राप्रपाका निवर्तनमा अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट  — विस्तृतमा

जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन  — विस्तृतमा

हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्दै

काठमाडौं – कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। पन्त रवि लामिछाने  — विस्तृतमा

समानुपातिक सूची संशोधनको माग गर्दै केन्द्रीय कार्यालयमा संस्थापनइतरको धर्ना (तस्बिरसहित)

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा.शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला  — विस्तृतमा

सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक जारी

काठमाडौँ  – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको  — विस्तृतमा

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

काठमाडौँ- अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ  — विस्तृतमा

रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

काठमाडौँ-  विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन्।  राष्ट्रिय सभागृह काठमाडौँमा हुने एक कार्यक्रमकाबीच  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist