काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा पठाउन नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ — विस्तृतमा
काठमाडौं – संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बेपत्ता पारिएका — विस्तृतमा
रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको — विस्तृतमा
बुटवल – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको — विस्तृतमा
काठमाडौं – काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि — विस्तृतमा
काठमाडौं – बागमती र गण्डकी प्रदेशका केही स्थानमा राति नै देखि वर्षा भइरहेको छ। अन्य प्रदेशका एकदुई स्थानमा पनि — विस्तृतमा
भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक (सई) कपिल कार्की असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् — विस्तृतमा
काठमाडौं – देशकै ठूलो मानिएको होटल याक एण्ड यतिको स्वीमिङ पुलमा मरेको मुसा भेटिएको छ । राजधानीको दरबारमार्गमा रहेको — विस्तृतमा
काठमाडौं – काठमाडौं महानगरले काठमाडौं दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन — विस्तृतमा
काठमाडौं — संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका — विस्तृतमा
काठमाडाैं- कैलालीमा अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्चको अनुगमन गरिएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले — विस्तृतमा
काठमाडौं – केही वर्ष पहिले दिनेश अधिकारी चरी र घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका विभिन्न — विस्तृतमा