Click to toggle navigation menu.

समाचार

गोर्खा संगठनद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

काठमाडौं — भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका  — विस्तृतमा

कोरोनाविरुद्ध खोपको दोस्रो डोज बैशाख ७ गतेदेखि

काठमाडौं – कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ  — विस्तृतमा

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठान – प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । आज बिहान करीब  — विस्तृतमा

देशभर एकैसाथ सुरु भयो पत्रकार महासंघको मतदान

काठमाडौं – नेपाल पत्रकार महासङ्घको सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनमा देशभर एकैसाथ सुरु भएको छ ।  — विस्तृतमा

फोर्ब्सको अर्वपति सूचीमा २ हजार ७५५ जना, अमेजनका बेजोस पुुनः शीर्ष स्थानमा

काठमाडाैं – फोर्ब्सले सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् । मंगलबार सार्वजनिक भएको  — विस्तृतमा

२३ खोप केन्द्रमा लगाइँदै कोरोनाविरुद्धको चिनियाँ खोप, यस्ताे छ लक्षित समूह

काठमाडौं – चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज (बुधबार) देखि लगाइँदैछ । चीन सरकारले अनुदानमा दिएको ८  — विस्तृतमा

गुजरातबाट फर्केका एक कोरोना सङ्क्रमितको मृत्यु

कञ्चनपुर – महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको  — विस्तृतमा

विकराल बन्दै वायु प्रदूषण, तत्काल सुधार नहुने संकेत

काठमाडाैं – नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने भएको छ । काठमाडाैंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न  — विस्तृतमा

पत्रकार महासंघ निर्वाचनः केन्द्र, प्रदेशलगायत जिल्ला तहमा आज निर्वाचन हुँदै

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ । देशभरका संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि  — विस्तृतमा

मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा भूमिसुधार मन्त्रीले गरिन् नयाँ प्रतिबद्धता

काठमाडौँ – भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा‍. शिवमाया तुम्वाहाङ्फेले नयाँ प्रतिबद्धता गरेकी छन् । व्यक्तिले कब्जा  — विस्तृतमा

रित्तो ग्राग्री बोकेर जनप्रतिनिधि विरुद्ध विरोध

काठमाडौं- खानेपानीको हाहाकार भएपछि स्थानीय बासिन्दा खानेपानी माग्दै आन्दोलित भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा हप्ता दिनदेखि धारामा खानेपानी  — विस्तृतमा

वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

काठमाडौं – सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist