Click to toggle navigation menu.

समाचार

बुलिङटार पहिरोमा परेका ५ जनाको मृत्यु, सबैको शव निकालियो (अपडेट)

नवलपुर – कालीगण्डकी करिडोरको नवलपुर खण्डअन्र्तगतको बुलिङटार गाउँपालिकाको खसुवाढिकमा गएको पहिरोमा गएर ५ जनाको मृत्यु भएको छ । कालीगण्डकी  — विस्तृतमा

बुलिङटारस्थित खसुवाको ढिकमा ७ मजदुर पुरिए, १ को शव निकालियो, २ घाइते, अन्यको खोजी कार्य जारी

नवलपुर – कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा  — विस्तृतमा

यसरी गरे महराले पत्नी सीताको अन्तिम बिदाई

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना संक्रमणबाट निधन भएकी पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन्। नेपाली सेनाको  — विस्तृतमा

सरकार तलमाथी हुने कुनै सम्भावना छैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तलमाथी हुने कुनै सम्भावना नरहेकाले आनन्द भएर काम गर्न आग्रह गरेका छन्  — विस्तृतमा

महरापत्नीको शव सेनाले व्यवस्थापन गर्दै

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकी सीताको  — विस्तृतमा

काठमाडौं उत्रिए भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे

काठमाडौं– भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं बुधबार काठमाडौं उत्रिएका छन्। भारतीय वायु  — विस्तृतमा

महरा पत्नी सीताको निधनमा नेकपा अध्यक्ष प्रचण्डको शोक वक्तव्य

काठमाडौं– बुधबार उपचारका क्रममा नर्भिक अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएकी प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनमा  — विस्तृतमा

उपत्यकाको ट्राफिक व्यवस्थापनः यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

नारायण ढुंगाना काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै  — विस्तृतमा

९ वर्षीया बालिकासहित धरानमा दुई संक्रमितको मृत्यु

सुनसरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी ९  — विस्तृतमा

नेकपा नेतृत्व विवादमा राष्ट्रपतिद्वारा हस्तक्षेपको अर्थ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनतिर लैजाने कि एकीकरणमा नै कायम राख्ने भन्ने प्ले मेकर मध्येका एक हुन्– उपाध्यक्ष  — विस्तृतमा

भारतीय सेना प्रमुख नरवणे आज काठमाडौं आउँदै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे आज काठमाडौं आउँदै छन्। चार सदस्यीय टोलीका साथ सेनाका विशेष विमानबाट  — विस्तृतमा

पूर्वसभामुख महरापत्नी सीताको निधन

काठमाडौं– पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीताको बुधबार बिहान निधन भएको छ । दशैंमा पुख्र्यौंली घर  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist