काठमाडौं – नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ। जनताको — विस्तृतमा
काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार — विस्तृतमा
काठमाडौँ – कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका कुनैपनि इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् । बिहीबार सर्वोच्च — विस्तृतमा
काठमाडौँ – कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई — विस्तृतमा
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप हुँदा ६ जना अधिवक्ता — विस्तृतमा
काठमाडौं – ‘मेरो गणना मेरो सहभागिता’मूलनाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन — विस्तृतमा
धनुषा – प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने — विस्तृतमा
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको — विस्तृतमा
चितवन । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज यहाँ — विस्तृतमा
रुपन्देही – रुपन्देहीको बुटवलमा अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध चक्काजाम गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा — विस्तृतमा
काठमाडौँ – नेकपा(एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध — विस्तृतमा
काठमाडौँ – सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा हिजो (बुधबार) राति १२ बजेदेखि अन्त्य भएको छ । नेकपा एमाले र सत्तारुढ — विस्तृतमा