बारा – बाराको आदर्शकोतवाल गाउँपालिका(६ हरनैया चोकबाट ३ लाख ४० हजार नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको — विस्तृतमा
काठमाडौँ – मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ बागमति प्रदेश सरकारको अर्थ मन्त्रालय अगाडी एक व्यवसायीमाथि चक्कु प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न — विस्तृतमा
सुर्खेत- भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी सडक खण्ड बन्द हुने भएको छ । सडक निर्माण एवं सुधार — विस्तृतमा
सुर्खेत – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई मोसो दलेका छन् । कुशे गाउँपालिकास्थित — विस्तृतमा
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन — विस्तृतमा
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ।७ संक्रमण बढी रहेको र खुला सीमाका — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास — विस्तृतमा
खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज ९खण्ड० कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको — विस्तृतमा
पेरिस – नेपालमा १९ वर्षे जेलजीवनपछि फ्रान्स डिपोर्ट गरिएका विकिनी किलरका रुपमा परिचित फ्रान्सेली नागरिक चाल्र्स शोभराज फ्रान्स पुगेका — विस्तृतमा
काठमाडौँ – काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो — विस्तृतमा
धनुषा — पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् । शुक्रबार झापाबाट रहेको जनकपुरधाम — विस्तृतमा
काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको — विस्तृतमा