Click to toggle navigation menu.

समाचार

बरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

काठमाडाैं – वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ ।  — विस्तृतमा

प्रहरीका ९६६ जना भए हवल्दार बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ९६६ जना प्रहरी सहायक हवल्दारहरु हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको  — विस्तृतमा

माघ ३ गतेदेखि लागू हुँदै निर्वाचन आचारसंहिता

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।  — विस्तृतमा

कांग्रेसको महाधिवेशन विवाद नजिकबाट हेरिरहेका छौँ, तर हस्तक्षेप गर्दैनौँ: निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्कँदै गएको महाधिवेशन विवादलाई नजिकबाट हेरिरहेको जनाएको छ। यद्यपि, उक्त विवाद दलको आन्तरिक विषय  — विस्तृतमा

गोरखा–१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडाैं- जेनजी आन्दोलनपछि उदाएका युवा सुदन गुरुङले गोरखा क्षेत्र नम्बर–१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने  घोषणा गरेका छन्।  — विस्तृतमा

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

उदयपुर- उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला  — विस्तृतमा

निर्वाचनका लागि आचारसंहिता कडाइका साथ लागू गर्ने आयोगको तयारी

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ कडाइका साथ लागू गर्ने तीन रणनीति  — विस्तृतमा

कूटनीतिक नियोगका चालकसमेत मापसेमा परे

काठमाडौं- मापद पदार्थ (मापसे) सेवन गर्दा समेत सरकारी गाडी चलाउने घटना बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका  — विस्तृतमा

दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं- उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। सुनुवाइ प्रसाईंका कानुन  — विस्तृतमा

विदेश भ्रमण निम्तो अस्वीकार गरेको बताउँदै मन्त्री पुन साेध्छन्– विदेश घुमेर अर्थतन्त्र बन्छ ?

काठमाडौं-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्री भएदेखि नै विदेश भ्रमणका निम्तो आएको भए पनि ती सबै अस्वीकार  — विस्तृतमा

जाजरकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

जाजरकोट-  जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। छेडागाड नगरपालिका–८ अन्तर्गत घोगीदेखि थलह जाँदै गरेको जिप नाउरीघाट  — विस्तृतमा

पाल्पाको रामपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – पाल्पाको रामपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामपुरको कालीआँपमा रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist