
दीपेन्द्रले लिए दोस्रो विकेट, इंग्याण्डको पाँचौं विकेट गयो
काठमाडौं — नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका छन् ।
इंग्याल्याण्डविरुद्धको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले अहिलेसम्म पाँच विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रले २ विकेट लिए भने सन्दीप लामिछाने, नन्दन यादव र शेर मल्लले १/१ विकेट लिएका छन् ।
अहिले इंग्ल्याण्ड १६ ओभरमा १३८ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
