आईसीसी टी-२० विश्वकपः नेपालले इङग्ल्याण्डविरूद्ध पहिले फिल्डिङ गर्ने


काठमाडौं– आईसीसी टी २० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार इङग्ल्याण्डको सामना गर्दैछ ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेलमा इङ्ग्ल्याण्डले टस जितेको छ ।

टस जितेर इङ्ग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले पहिले फिल्डिङ गर्नेछ ।

प्रतिक्रिया