Click to toggle navigation menu.

समाचार

भ्रष्टाचार प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट  — विस्तृतमा

विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिँदैन : मन्त्री राई

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताएका छन् ।  — विस्तृतमा

नेपाली सेनाको विषयमा निरर्थक बहस गर्न खोजियो : राप्रपा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नेपाली सेनाको विषयमा निरर्थक बहस गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  — विस्तृतमा

जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी  — विस्तृतमा

लागूऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ

वीरगञ्ज – लागूऔषधसहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। लागूऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २०  — विस्तृतमा

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

काठमाडौँ – नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा  — विस्तृतमा

ल्याण्डफिल्ड साइट बिबाद : स्थानीयवासी र सरकारबीचको बैठक निष्कर्षविहीन

काठमाडौं – बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ । तीन  — विस्तृतमा

ललिता निवास प्रकरणको मुद्दाको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं – ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये ४ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ लगातार चौथो दिन हेर्दाहेर्दैमा  — विस्तृतमा

काठमाडाैंबाट धुलिखेल जाँदै गरेकाे बस साँगामा दुर्घटना, ७ जना घाइते

काठमाडौं – काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ । साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल  — विस्तृतमा

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली

राँझा – नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत  — विस्तृतमा

मन्त्री शर्मा र इजरायली राजदूतबिच भेटवार्ता

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेकी छन्  — विस्तृतमा

खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्री भण्डारीको बिदाइ (फोटोफिचर)

काठमाडौं – व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist