Click to toggle navigation menu.

समाचार

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ,  — विस्तृतमा

लामखुट्टेको बासस्थान नष्ट गर्न महानगर प्रमुख शाहको आग्रह

काठमाडौं – काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन्।  — विस्तृतमा

आवश्यक समन्वय गरेर मिटरब्यासपीडितलाई न्याय दिन गृहमन्त्रीको निर्देशन

बर्दिबास – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको जिल्लाहरुका सीडीओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा  — विस्तृतमा

कालीमाटीमा किसानहरुको धर्ना, कृषि क्षेत्रको आन्दोलन सुरु भएको घोषणा

काठमाडौं – राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ। बिहीबार बिहान सञ्जालले  — विस्तृतमा

सुन लुकाएको आशङ्कामा लाजिम्पाटको एक घरमा विभागको छापा

काठमाडौं – राजस्व अनुसन्धान विभागले सुन लुकाएको आशङ्कामा चाइनिजले भाडामा लिएको एक घरमा छापा हानेको छ। विभागले आज (बिहीबार)  — विस्तृतमा

कोशीमा ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं  – सर्वोच्च अदालतले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्त बदर गर्दै सात दिनभित्र कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश  — विस्तृतमा

सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत

महेन्द्रनगर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको  — विस्तृतमा

सपोर्ट लघुवित्त वित्तीयको संस्थापक सेयर बिक्रीमा

काठमाडौ – सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले १३ हजार ८९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक  — विस्तृतमा

यसरी गर्यो प्रहरीले झन्डै ९ हजार थान हातहतियार नष्ट (फोटोफिचर)

काठमाडाैं – नेपाल प्रहरीले करिब ९ हजार थान हतियार नष्ट गरेको छ । प्रहरीले देशभरका विभिन्न मिति र स्थानबाट  — विस्तृतमा

ठमेलबाट लागुऔषध चरेशसहित अमेरिका र बेल्जियमका नागरिक पक्राउ

काठमाडौं – काठमाडौंको ठमेलबाट अवैध लागुऔष चरेससहित दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपराह्न ४  — विस्तृतमा

दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र  — विस्तृतमा

समाजवादी मोर्चाको छ बुँदे कार्यविधि पारित

काठमाडौं – समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist