धनगढी – धनगढीमा समिट एयरको जहाज ग्राउन्डेड गरिएको छ । सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाजको — विस्तृतमा
काठमाडौँ – ढाकाबाट काठमाडौँ आएको बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको छ । सवा ६ बजे साँझ अवतरण गर्ने तय भएको — विस्तृतमा
काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित गरेको छ — विस्तृतमा
काठमाडौँ – हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् — विस्तृतमा
जनकपुरधाम – जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय — विस्तृतमा
मकवानपुर – हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौँडा उपमहानगरपालिका-१२ घलेगाउँमा रहेको कञ्चनजङ्गा कृषि सहकारी — विस्तृतमा
कैलाली – रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै यति बेला घर फर्कन थालेका छन् — विस्तृतमा
काठमाडौं – आउँदो जून महिनामा वेस्ट इण्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने — विस्तृतमा
काठमाडौं – काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा — विस्तृतमा
मोरङ – नेकपा माओवादी केन्द्रपछि नेकपा एमालेले पनि कोशी सरकारलाई दिएका समर्थन फिर्ता दिएको छ । मुख्यमन्त्री केदार कार्कीलाई — विस्तृतमा
मोरङ – कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले राजीनामा दिएका छन् । आज (सोमबार) बसेको माओवादी — विस्तृतमा
काठमाडौं – नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चयनका लागि सोमबार भएको — विस्तृतमा