Click to toggle navigation menu.

स्वास्थ्य

दाङमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

तुलसीपुर – दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका  — विस्तृतमा

कोरोना संक्रमणका कारण चितवनमा थप ६ जनाको मृत्यु

चितवन –  यहाँका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच  — विस्तृतमा

बीपी प्रतिष्ठानमा उपचाररत थप ५ कोरोना संक्रमितको मृत्यु

सुनसरी – पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप ५ जना पुरुषको मृत्यु  — विस्तृतमा

प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट प्रयोगमा आएन

जाजरकोट – स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या  — विस्तृतमा

अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

काठमाडौं – काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै  — विस्तृतमा

यस्तो छ टेकु अस्पतालको हालत

काठमाडौं – भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक  — विस्तृतमा

अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन, छुट्याईयो फोन नम्वर

काठमाडौं – सरकारले कोभिड-१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ ।  — विस्तृतमा

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि, ८८ जनाको मृत्यु

काठमाडौं – मुलुकमा पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  — विस्तृतमा

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

कर्णाली – कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो  — विस्तृतमा

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको  — विस्तृतमा

कोरोना संक्रमणबाट पोखरामा थप ११ र काभ्रेमा ३ जनाको मृत्यु

पोखरा – पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पश्चात पोखराका विभिन्न अस्पतालमा भर्ना  — विस्तृतमा

नवलपरासीका व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना संक्रमितको उपचारका लागि प्रदान गरेका  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist