रुपन्देही–तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि — विस्तृतमा
पूर्णप्रसाद मिश्र(रासस) काठमाडौँ–स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट — विस्तृतमा
बागलुङ–हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ — विस्तृतमा
काठमाडौं – काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु इङ्लिस स्कुलको प्रिन्सिपलमा सुभाषचन्द्र भण्डारी नियुक्त भएका छन् । प्रोफेसनल एजुकेटर्स लिमिटेड र — विस्तृतमा
लमजुङ–दशैँअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु गरिएको छ । कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य — विस्तृतमा
शुरबहादुर सिंह(रासस) कर्णाली– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ — विस्तृतमा
डोल्पा–गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि — विस्तृतमा
प्रकाश सिलवाल(रासस) काठमाडौं– कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फकर पर्छ रु यस्ता — विस्तृतमा
गलकोट– जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका — विस्तृतमा
बलेवा–पहिरोले क्षति पु¥याएको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा यहाँको एक विद्यालयका बालबालिका सामुदायिक भवन र खुला चौरमा पढ्न बाध्य — विस्तृतमा
वीरगञ्ज–केही वर्षदेखि कारागारमा बस्दै आएका २० वर्षीय रामसागर गिरी कखरा सिक्दै छन् । जवरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका — विस्तृतमा
पेमा लामा बनेपा– काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–५ मन्त्रेडाँडाका अनिता थिङ अहिले सोही वडाको चारकिल्लास्थित ग्रामोन्नती माविमा कक्षा ११ मा — विस्तृतमा