लमजुङ–दशैँअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु गरिएको छ । कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य — विस्तृतमा
शुरबहादुर सिंह(रासस) कर्णाली– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ — विस्तृतमा
डोल्पा–गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि — विस्तृतमा
प्रकाश सिलवाल(रासस) काठमाडौं– कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फकर पर्छ रु यस्ता — विस्तृतमा
गलकोट– जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका — विस्तृतमा
बलेवा–पहिरोले क्षति पु¥याएको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा यहाँको एक विद्यालयका बालबालिका सामुदायिक भवन र खुला चौरमा पढ्न बाध्य — विस्तृतमा
वीरगञ्ज–केही वर्षदेखि कारागारमा बस्दै आएका २० वर्षीय रामसागर गिरी कखरा सिक्दै छन् । जवरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका — विस्तृतमा
पेमा लामा बनेपा– काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–५ मन्त्रेडाँडाका अनिता थिङ अहिले सोही वडाको चारकिल्लास्थित ग्रामोन्नती माविमा कक्षा ११ मा — विस्तृतमा
हेमन्त केसी डोल्पा– चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको — विस्तृतमा
टीकापुर– लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन — विस्तृतमा
वालिङ–स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी — विस्तृतमा
हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको — विस्तृतमा