देउवाकै वडामा अधिवेशन स्थगित, निर्वाचन अधिकृतले एकलौटी हिसाबमा अधिवेशन गर्न लागेको भन्दै विरोध
डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वार्डमा अधिवेशन स्थगित गरिएको छ । कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा सम्पन्न — विस्तृतमा
