

माछा मार्न जाँदै थारू महिला

भजनी – कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका थारू महिला । उहाँहरु एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षातको पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन ।
तस्वीर : झलनाथ खनाल/रासस

