सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज, सभामुख चयन कार्यतालिका प्रकाशित गर्ने

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले  — विस्तृतमा

अन्यौलमा सुदूरपश्चिमः प्रदेश सरकार गठनको साँचो नागरिक उन्मुक्तिसँग !

धनगढी — माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि  — विस्तृतमा

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

महेन्द्रनगर – कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन्। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बदकोट नगरपालिकाले  — विस्तृतमा

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी

बाजुरा – बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा  — विस्तृतमा

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार  — विस्तृतमा