
गाउँपालिका अध्यक्ष खड्काको लापरबाहीमा ६० करोड बजेट फ्रीज, शिलान्यास भैसकेको अस्पताल रातारात किर्ते गरि ठाउँ सारियो
रामेछाप – लिखुतामाकोसी गाउँपालिका का अध्यक्ष गोविन्द बहादुर खड्काको लापरबाहीले लिखुतामाकोसी गाउँपालिका भरिका १५ हजार जनताको भविष्यमाथि खेलवाड भएको — विस्तृतमा