
क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन — विस्तृतमा
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन — विस्तृतमा
स्याङजा– स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण — विस्तृतमा
तनहुँ–तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको — विस्तृतमा
काठमाडौं – पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ — विस्तृतमा
काठमाडौं – कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् — विस्तृतमा
वीरेन्द्र कर्ण(रासस) वीरगञ्ज–वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु एक — विस्तृतमा
खेमराज गौतम(रासस) गलकोट–विसं २०६० मा भकुण्डेबाट कृषि व्यवसाय गर्न बागलुङ नगरपालिका–३ पावरहाउस झरेका गङ्गा थापाको अहिले जिल्लाकै अब्बल एवं — विस्तृतमा
हरि बास्तोला(रासस) गण्डकी–पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दास्रो — विस्तृतमा
बिर्तामोड–पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा — विस्तृतमा
चितवन – जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले — विस्तृतमा
विमलबहादुर विष्ट(रासस) डोटी–डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल — विस्तृतमा
म्याग्दी — कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ — विस्तृतमा