
खहरेखोलामाथि पक्की पुल निर्माण शुरु
पोखरा–कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय — विस्तृतमा
पोखरा–कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय — विस्तृतमा
विराटनगर– मोरङ जिल्लामा कोरोना संक्रमणका कारण एकै दिन ९ जनाको मृत्यु भएको छ। बिराटनगरमा रहेका अस्पतालमा ८ र सुन्दरहरैंचा — विस्तृतमा
कावासोती–नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । विनयी — विस्तृतमा
लमजुङ–परम्परागत खेतालाको भरमा धान भित्र्याउँदै आएका जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेशिनतर्फ आकर्षित हुन थालेपछि यस मेशिन रोजाइमा — विस्तृतमा
देवघाट–कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म — विस्तृतमा
इलाम–वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको — विस्तृतमा
बागलुङ–यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री — विस्तृतमा
डोटी — किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित — विस्तृतमा
खेमराज गौतम(रासस) गलकोट–बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य परिकार हो जङ्गली रातो च्याउ । ताराखोलाको — विस्तृतमा
सुभानु आचार्य(रासस) ललितपुर–लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ । लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष — विस्तृतमा
नारायण ढुंगाना(रासस) सिद्धलेख(मलेखु)–देशकै व्यस्त राजमार्गमास्थित नारायणगढको किनारैकिनार धादिङको गल्छीसम्म त्रिशूली नागबेली बग्छिन् । मुग्लिन हुँदै काठमाडौँको सडक यात्रामा हुइँकिँदा — विस्तृतमा
टीकापुर– पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण — विस्तृतमा