देश-प्रदेश

उदयपुरमा चट्याङ लागेर तीन गोरु र दुई गाई मरे

उदयपुर – चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन्। शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३  — विस्तृतमा

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी – सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र,  — विस्तृतमा

नपाक्दै बजारमा आएपछि जुम्ली स्याउ सङ्कलनमा कडाइ गर्दै स्थानीय तह

खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अग्र्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका  — विस्तृतमा

फक्ताङ्लुङलाई चीनले उपलब्ध गरायो स्काभेटर

ताप्लेजुङ – चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ। चीनसँग सीमा जोडिएको स्थानीय  — विस्तृतमा

सुर्खेतमा मोटरसाइकलकाे ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा आन्दोलन

सुर्खेत – जिल्लाको वीरेन्द्रनगरमा शुक्रबार मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युपछि आन्दोलन गरिएको छ । महिलाका आफन्तहरुले शनिबार दिउँसो आन्दोलन गर्दै  — विस्तृतमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन

जुम्ला – स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्।  — विस्तृतमा

स्थापनाको २ वर्षपछि गण्डकी प्राविधिक शिक्षालयले पायो ४ विषय अध्यापनको अनुमति

पर्वत – पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयले वन विज्ञान (फरेष्ट्री), बायोमेट्रिक इञ्जिनियरिङ, डिप्लोमा इन फार्मेसी र  — विस्तृतमा

अनसनरत सुकुम्बासीलाई मुख्यमन्त्री कार्यालय प्रवेशमा प्रहरीले लगायाे रोक

धनुषा – १७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन्  — विस्तृतमा