
भारतीय ट्रकको ठक्करबाट युवकको मृत्यु
रूपन्देही – कपिलबस्तुमा भारतीय ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ। आइतबार साँझ कपिलवस्तुको ओदारीमा नम्बर नखुलेको भारतीय ट्रकले ठक्कर दिँदा स्थानीय अनिल मगरको मृत्यु भएको हो।



रूपन्देही – कपिलबस्तुमा भारतीय ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ। आइतबार साँझ कपिलवस्तुको ओदारीमा नम्बर नखुलेको भारतीय ट्रकले ठक्कर दिँदा स्थानीय अनिल मगरको मृत्यु भएको हो।


काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठकमा सरकारका समसामयिक राजनीतिक, प्रशासनिक — विस्तृतमा
काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग अन्ततः मङ्गलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। — विस्तृतमा
काठमाडौं – चार दिनको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा लेदो पन्सिएसँगै देशभरका अवरुद्ध अधिकांश मुख्य राजमार्ग र — विस्तृतमा
बागलुङ – बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा — विस्तृतमा
काठमाडौं – संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित — विस्तृतमा
काठमाडौं – संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट — विस्तृतमा
बनेपा– पछिल्लो चार दिनदेखि जारी वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानले ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याउन — विस्तृतमा
काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरस्थित निवासबाट — विस्तृतमा
काठमाडौं – ललितपुरको धापाखेलमा पहिरोले साढे तीन तले एउटा घर पूर्ण रूपमा ढलेको छ। ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित प्रगति टोलमा — विस्तृतमा
काठमाडाैं – प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका सई र असईसहित ९ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र — विस्तृतमा
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको — विस्तृतमा
काठमाडौं – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ। — विस्तृतमा