युक्रेन हमलामा रुसका ९,००० सैनिक मारिएको दाबी


एजेन्सी – युक्रेन हमलामा रुसका ९ हजार सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको छ ।

युक्रेनको सेनाले ट्वीट गरेर यसबारे जानकारी दिएको हो ।

यद्यपि, एक दिन अघि मात्रै रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको संघर्षमा आफ्ना ४९८ सैनिक मारिएको र १५९७ सैनिक घाइते भएको स्वीकार गरेको थियो ।

 

 

प्रतिक्रिया