एमसीसीमाथिको छलफल सकिएसँगै स्थगित भएकाे प्रतिनिधिसभा बैठक सुरु


काठमाडौं – आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक डेढ घण्टापछि सुरु भएको छ। प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर बैठक साढे ७ बजे मात्रै सुरु भएको हो ।

एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक स्थगित भएको हो। बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेस गरिने सांसद सचिवालयको स्रोतले जनाएको छ।

प्रतिक्रिया