
संसद विघटनविरुद्ध रिटः सर्वोच्चले दियो कारण देखाउ आदेश
काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलाशले यस्तो आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जनाको इजलाश तोकिएको थियो।



कागजपत्र |
