
हिउँमा चिप्लिएर घोडा लड्दा सोलुखुम्बुमा ८ वर्षीया बालिकाको मृत्यु
काठमाडाैँ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय ८ वर्षीया बालिका सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।



कागजपत्र |
