

‘गठबन्धन दल सबैले एमसीसीका पक्षमा भोट हाल्नपर्याे कि नयाँ समीकरण बन्नुपर्याे, अर्को बाटो छैन’

कामठाडाैँ – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसीका पक्षमा सत्ता गठबन्धनका सबै दलले मत हाल्नुपर्ने नत्र नयाँ समीकरण बन्नुपर्ने बताएका छन्। यसबाहेक अर्काे बाटो नभएको चेतावनी उनले दिएका छन्।

