एमसीसी टेबल!


काठमार्डौं – प्रतिनिधिसभामा अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन (एमसीसी) टेबल भएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन्।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।

संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको हो।

२०७६ असार ३० गते एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता भएको थियो।

प्रतिक्रिया