शोभन अधिकारी भए नेपाल टेलिकमको प्रवक्ता


काठमाडाैँ – शोभन अधिकारी नेपाल टेलिकम कम्पनीको प्रवक्ता नियुक्त भएका छन्। केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई कम्पनीले प्रवक्तामा नियुक्त गरेको हो।

टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्ति जारी गरेर अधिकारीलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएका हुन्।

प्रतिक्रिया