
चीनको शेनयाङमा बस विस्फोट हुँदा एक जनाको मृत्यु, ४२ घाइते
शेनयाङ – चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन् ।
भर्खरको तथ्याङ्क अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । त्यसैगरी अन्य ४० जना सामान्य घाइते भएको तास समाचार एजेन्सीले बताएको छ।



कागजपत्र |
